Schedule 7
(नियम १५ को उपनियम (१) संग सम्बन्धित)

अनुसूची – ७
(नियम १५ को उपनियम (१) संग सम्बन्धित)
इजाजतपत्र । अनुमतिपत्रमा उल्लेखित विवरण बदल्नको लागि दिइने
निवेदन
श्री ………………..

मैले । हामीले मिति …………… मा प्राप्त गरेको इजाजतपत्र । अनुमतिपत्रमा उल्लिखित विवरणहरूमध्ये देहायका विवरणहरू बदल्नु परेको हुँदा राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम १५ बमोजिम लाग्ने दस्तुर सहित इजाजतपत्र । अनुमतिपत्रको सक्कल प्रति संलग्न गरी यो निवेदन गरेको छु । छौं ।

विवरण बदल्नु पर्ने कुराहरू
(क)
(ख)
(ग)
(घ) निवेदकको
सही ः–
नाम ः–
ठेगाना ः–
मिति ः–